Logo

आइतबार सुन प्रतितोला ५२ हजार २ सय, चाँदी ७ सयमा कारोबार

आइतबार सुन प्रतितोला ५२ हजार २ सय, चाँदी ७ सयमा कारोबार


रामराजा श्रेष्ठ
0
Shares

Gold_Bars

बिजखरब संवाददाता
२७ पुस, काठमाडौं । आइतबार सुन प्रतितोला ५२ हजार २ सय रुपैयामा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार भने सुन ५१ हजार ८ सयमा कारोबार भएको थियो ।

यसैगरी छापावला सुन ५१ हजार ९ सय ५० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL