Logo

बजाजले ल्यायो नयाँ वर्ष योजना, नेपाल भ्रमणको लागि दैनिक ७४ हजार प्रदान

काठमाडौं । बजाज मोटरसाइकलले नयाँ वर्षलाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ । बजाजको नेपालका लागि अधिकृत बितरक हंसराज एण्ड हुलासचन्दले नयाँ वर्ष २०७४ को योजना अनुरुप ‘सुन्दर रमणीय नेपाल’ सार्वजनिक गरेको हो । कम्पनीले ‘घुमौं बजाजसँग तराई, पहाड र हिमाल’ नारासहित उक्त योजना सार्वजनिक गरेको हो । सुन्दर रमणीय नेपाल अभियानले नागरिकहरुवीचमा यसको…