Logo

ओप्पोको नयाँ ‘ओपो ए५२ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए ५२’ सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ ह्याण्डसेटको बजारमूल्य २९ हजार ९ सय ९० रुपैयाँ तोकेको छ । ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दुई रङमा उपलब्ध गरिएको कम्पीले जानकारी दिएको छ । यसको मोटाइ ८ दशमलव ९ एमएम र वजन जम्मा…