काठमाडौं । राजनीतिक अस्थिरता र कोभिडको महामारी खतरनाक बन्दै गएपछि सेयरका धेरै लगानीकर्ताहरुको रुवाबासी हुने स्थिति उत्पन्न भएको छ । राजनीतिक अन्योलका कारण बजेट अलपत्र पर्ने भएको छ भने गत बर्षको भन्दा यसबर्षको कोभिडको नयाँ भेरियन्ट खतरनाक भएकोले बैंक तथा वित्तीय संस्थाहरुका साथै अन्य सूचीकृत कम्पनीहरुको हालत पनि बेहाल हुने देखिएको छ । आगामी भदौ…