काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शुक्रबारदेखि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले भोलीदेखि नै प्रतिकित्ता १ सय रुपैयाँ दरका २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । सो मध्ये कम्पनीले २ % अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ %…