काठमाडौं । नेपाल धितोपत्र बोर्डले भिजन सेक्युरिटिज प्रालिलाई म्याग्दीको बेनी र तनहुँको दमौलीमा शाखा खोल्न अनुमति दिएको छ । भिजन सेक्युरिटिजले धितोपत्र बोर्डसमक्ष नयाँ शाखा विस्तार गर्न पाउँ भनी बोर्डसमक्ष अनुमति मागेको थियो । सोहीअनुसार बोर्डले विभिन्न शर्तसहित शाखा खोल्न अनुमति दिएको पत्र कम्पनीलाई पठाएको छ । तर कम्पनीले शाखा संचालन गरेको ३ महिनाभित्र एप्ससहितको…