Logo

नेपालमा ‘स्कोडा कुशाक’को बुकिङ खुल्यो, मूल्य ५० देखि ६५ लाखसम्म

काठमाडौं । स्कोडाको बहुप्रतिक्षित एसयुभी कुशाकको मूल्य भारतमा सार्वजनिक भए लगत्तै नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको छ । एमएडब्लुले नेपालमा कुशाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाएको छ । स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी हो जसका कारण यसको मूल्य नेपालमा प्रतिस्पर्धात्मक हुने अपेक्षा कम्पनीको छ । नयाँ एसयुभी…