Logo

निषेधाज्ञा खुकुलो भएपनि लाइसेन्सको आवेदन र ट्रायल हुने मिति अझै अनिश्चित, विभाग भन्छ-‘विद्यालय कलेज खुलेको खै ?’

काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन र ट्रायल कहिले खुल्ने निश्चित नभएको बताएको छ । यसअघि विद्यालय, कलेजको पठनपाठन र परिक्षाहरु संचालन नहुँदासम्म नखोल्ने बताएको विभागले अझै यसको मिती अनिश्चित भएको बताएको हो । गत आईतबार बसेको काठमाडौं उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक कक्षाकोठामा २५ जना नबढाई रोकिएका…