काठमाडौं । नागरिक लगानी कोषले आफ्ना लगानीकर्ताका लागि १७ दशमलव ८९ प्रतिशत लाभांस दिने भएको छ । कोषको २६ औं वार्षिक साधारणभा कोष संचालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक बर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांस स्वीकृत गरेको…