Logo

रोयल इनफिल्ड क्लासिक–३५० सीसी ड्युल च्यानल एबीएस सहितको बिएस आइभी नेपालमा, मूल्य ६ लाख मात्र

काठमाडौं । रोयल इनफिल्ड क्लासिक ३५० सी सी ड्युल च्यानल एबीएस सहितको बिएस आइभीको नेपालमा लन्च गरिएको छ । विश्वको एकमात्र सबैभन्दा पुरानो मोटरसाईकल ‘रोयल इनफिल्ड’ को नेपालका लागि आधिकारीक बिक्रेता प्रतिष्ठित औद्योगिक तथा व्यवसायिक घरना एभभी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासिक ३५० सी.सी. ड्युल च्यानल एबीएस सहितको बिएस आइभी…