Logo

७३ हजारले अवलोकन गर्दै सकियो दशैं मेला, महर्जनले पाए बजाजको मोटरसाइकल

काठमाडौं । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै सुरु भएको फेस्टिवल सपिङ मेला सम्पन्न भएको छ । काठमाडौंको भृकुटीण्डपमा असोज ९ गतेबाट सुरु भएको फेस्टिवल सपिङ मार्केट सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको उक्त मेलामा ७३ हजार जना अवलोकनकर्तामध्ये सुन्दर महर्जनले बजाजको डिसकभर मोटरसाइकल हात पारेका छन । दशैं मेलाको अन्तिम दिनमा…