Logo

एलजीको कन्डेन्सर ड्रायर नेपाली बजारमा, यस्ता छन् विशेषताहरु

काठमाडौं । एलजी ब्राण्डका वासिङ्ग मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने वासिङ्ग मेसिनमा पर्छ । उपभोक्ताको माग ध्यानमा राखि एलजीले कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको छ । यस कन्डेन्सर ड्रायरमा सेन्सर ड्रायर टेक्नोलोजि रहेको छ, जसले लुगामा भएको ओसलाई पत्ता लगाएर सहि तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउँछ । साथै यसमा ठूलो ड्रमको क्षमता…