Logo

भ्रमण वर्ष प्रर्वद्धन गर्दै रोयल इन्फिल्ड बाइकको ‘ट्रिजर हन्ट राइड र्याली–२०१९’ सम्पन्न, ३७५ राइडरहरु सहभागी

काठमाडौं । रोयल इन्फिल्डको ‘ट्रिजर हन्ट राइड र्याली–२०१९’ कार्यक्रम सम्पन्न भएको छ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घराना एमभी दुगड ग्रुपअन्र्तगतको विवेक अटोमोवाइलस् प्रालिले शनिबार आयोजना गरेको सो कार्यक्रम मोटरसाइकलको शोरुमबाट सुरु गरी हिमालयन मोटरल्याण्ड, धुलिखेलमा गई विभिन्न खेल तथा कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन समारोहका…