Logo

बजाजले ल्यायो ‘पाँचको पन्च’ नयाँ वर्ष योजना, बम्पर पुरस्कार १० लाख

काठमाडौं । बजाज अटोले नयाँ वर्ष केन्द्रित ‘बजाज पाँचको पन्च’ योजना घोषणा गरेको छ । जस अन्तर्गत ग्राहकहरूलाई पाँच पटक पुरस्कार जित्ने मौका प्राप्त हुन्छ । बजाजको विज्ञापन आफ्नो फेसबुक पेजमा सेयर गर्नेलाई बाइक किन्दा १ हजार रुपैयाँको छुट प्राप्त हुने सो कम्पनीले जानकारी दिएको छ । यो योजना अवधिमा बाइक किन्दा बजाजले ५० हजार…