काठमाडौं । नेपाली बजारमा गुणस्तर र नवप्रवर्तनका लागि विश्वासिलो भारतको नं. १ टायल कम्पनी कजारियाले आफ्नो सबैभन्दा प्रिमियम उत्पादन एचडी पोलिस्ड टायल (६०×१२० से.मी.) सार्वजनिक गरेको छ। नेपालमा पहिलोपटक केवल कजारियामा मात्र उपलब्ध यो टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको छ। विश्वस्तरीय मापदण्ड अनुसार नवीनतम प्रविधिद्वारा निर्मित,…