काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो । उक्त बोनस शेयरमा लाग्ने कर रकम भने शेयरधनी…