Logo

रेड्मी १३ अब छुट मूल्यमा उपलब्ध हुने, २५६ जिबीको मूल्य नयाँ मूल्य २०,९९९

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले लोकप्रिय स्मार्टफोन रेड्मी १३ को मूल्य घटाएको छ । कार्यक्षमता र आकर्षक डिजाइनको संयोजन भएको रेड्मी १३ अब थप किफायती मूल्यमा उपलब्ध हुने भएको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा, र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको…