काठमाडौं । यामाहा नेपालले २०२५ डब्लुटी२० त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजक हुने घोषणा गरेको छ। प्रतियोगिता माघ १७ देखि २५, २०८१ सम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भईरहेको छ । जसमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको बीच प्रतिस्पर्धा भईरहेको छ । यामाहा नेपालले खेलकुद र युवा संलग्नतामा महत्त्वपूर्ण योगदान दिने विश्वास राख्दै यस साझेदारीमार्फत नेपालको क्रिकेटको विकासमा सहयोग…