Logo

ज्योति लाइफको आईपीओ बाँडफाँड : साढे १२ लाख आवेदक हात खाली, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । ज्योति लाइफ ईन्स्योरेन्सको को आईपीओ शुक्रबार बाँडफाँड भएको छ । विक्री प्रबन्धक एनएमबी कयापिटलले कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा आईपीओ बाँडफाँड गरेको हो । एनएमबी क्यापिटलका अनुसार ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले सेयर वितरण गरिएको छ । यस्तै आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४ सय ९६ जनामध्ये…