Logo

सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायीको माग, चैतभित्रै भाडा बढाउन दबाब

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले सरकारसमक्ष भाडा बढाउन माग गरेका छन् । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई भेट्दै व्यवसायीहरुले वैज्ञानिक भाडादर समायोजन अनुरुप भाडा बढाउन माग गरेका हुन् । व्यवसायीले २०६९ सालदेखि नै भाडादर बैज्ञानिक रुपमा समायोजन नभएको भन्दै यसको समायोजन गर्न माग गरेका हुन् । मन्त्री नेम्वाङसमक्ष एक ज्ञापनपत्र बुझाउँदै…