Logo

माईक्रोफाईनान्समा एफपीओ धन्दा, आईपीओ निष्काशन नगरेका कम्पनी मर्ज गर्दै उच्च मूल्यमा सेयर बिक्री

काठमाडौं । पछिल्लो समय माईक्रोफाइनान्स कम्पनीहरुले एफपीओ निष्काशनका नाममा कमाउ धन्दा चलाएका छन् । बजारमा खेलाडीहरुले लाईसेन्स मात्र लिएर आईपीओ जारी नगररी बसेको माइक्रोफाइनान्स कम्पनीलाई आईपीओ जारी गरेका कम्पनीसँग मर्ज गराउँदै एफपीओ निष्काशनको नाममा कमाउ धन्दामा लागेका हुन् । यस अघि माईक्रोफाइनान्सहरुले हकप्रद सेयर जारी गर्दै सेयर मूल्यमा चलखेल गर्दै कमाउने बाटो बनाएका थिए ।…