Logo

नेप्सेलाई निफ्राको जवाफ : लण्डन स्टकमा बण्ड जारी गर्छौ, सेयरधनीलाई लाभांस पनि दिन्छौं

काठमाडौं । नेपाल ईन्फ्रास्ट्रक्चर बैंक (नीफ्रा)ले नेपाल स्टक एक्चेन्ज (नेप्से)लाई बण्ड जारी गर्ने र लाभांस वितरण गर्ने जवाफ दिएको छ । केहीदिनअघि संचारमाध्यममा नीफ्राले लण्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलरको बण्ड जारी गर्ने समाचार प्रकाशित भएपछि नेप्सेले यसबारे स्पष्टिकरण माग गरेको थियो । सेयरमूल्यमा असर पार्ने भन्दै यसको स्पष्टिकरण मागेको नेप्सेलाई नीफ्राले एक पत्रमार्फत बण्ड…