Logo

साताको अन्तिम दिन १६ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । चालु हप्ता लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक साताको अन्तिम दिन ओरालो लागेको छ । बिहीबार बिहानैदेखि ओरालो यात्रा तय गरेको नेप्से परिसुचक अन्तिम समयमा १६.१४ अंकले घट्दै १९२२ को विन्दुमा पुगेको हो । आज नेप्से परिसुचक ओरालो लाग्दा कारोबार रकमले पनि साथ छोडेको छ । दिनभर २ सय २० कम्पनीका…