Logo

पहिलो पटक विशिष्टिकृत लगानी कोष संचालन गर्न पाँच संस्थालाई अनुमित, पूँजी बजारमा विदेशी लगानी भित्र्याउन सहज

काठमाडौं । पहिलो पटक विशिष्टिकृत लगानी कोष तथा संचालन गर्नका लागि अनुमति प्रदान गरिएको छ । धितोपत्र बोर्डले पहिलो पटक विभिन्न ५ ओटा संगठित संस्थालाई विशिष्टिकृत लगानी कोषको स्थापना तथा संचालनका लागि अनुमित प्रदान गरेको हो । बोर्डले विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लाई कार्यान्यनमा ल्याउँदै धितोपत्र बजारको विकास र विस्तारको लागि विभिन्न वित्तीय उपकरणहरुको…