काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा १४.०८ अंकले घट्दै २७ सय १५.९१ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय १५ कम्पनीका १ करोड ६९ लाख १७ हजार बढी कित्ता सेयर…