काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले आज साउन ६ गते मंगलबारदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। यसअनुसार कम्पनीले पहिलो चरणको आईपीओ बिक्री खुला गरेको हो जसमा आयोजना प्रभावित स्थानीय…