Logo

थप ११ कम्पनीले धितोपत्र बोर्डबाट पाए ब्रोकर लाइसेन्स (नामसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनिलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डले तोकेको कानूनी व्यवस्था अनुसार बोर्डमा जानकारी गराएको ११ कम्पनीले ब्रोकरको लाईसेन्स पाएका हुन् ।