Logo

निसान गाडीको नयाँ संस्करणहरू नाडा अटोमा प्रदर्शन, नयाँ ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास

काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले— निसान गाडीको नयाँ संस्करणहरू नाडा अटो सो २०२३ मा प्रदर्शन गरेको छ । निसान गाडीको जेरो इमिसन सेकेन्ड जेनेरेसन निसान लिफ इलेक्ट्रिक गाडी (Zero-emission 2nd Generation Nissan LEAF EV), नाभारा प्रो फोर एक्स (Navara Pro4x) गाडी को विशेष ‘Lifestyle Edition’ साथै नयाँ निसान म्याग्नाइटको नयाँ…