काठमाडौं । साताको अन्तिम कारोबार दिन 'बिहीबार' नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक उच्च अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ४४.३४ अंकले बढ्दै २०२९ को विन्दुमा पुगेर बन्द भएको हो । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको १२ करोडको सिमा हटाउने हल्ला चलेसँगै सेयरबजारमा उत्साह देखिएको एक लगानीकर्ताले…