Logo

खल्तीबाट फोन पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा ५० हजार जित्ने मौका

काठमाडौँ । 'खल्ती' ले चाडपर्वलाई मध्यनजर गर्दै आफ्ना प्रयोगकर्ताहरूका लागि स्क्यान मार्फत हुने भुक्तानमा उपहार दिने भएको छ। यस अफर अनुसार फोन पे क्युआर स्क्यानको भुक्तानीमा सहभागी हुने प्रयोगकर्ताले रु ५० हजार, खल्ती प्रो प्राप्त गर्न सक्नेछन् । यस्तै खल्ती मर्चेन्टले स्मार्टवाच साथै १०० बोनस प्राप्त गर्ने मौका प्राप्त गर्नेछन् ।अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले…