काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । मंगलबार सेयर बजार मापक नेप्से सूचक ११.२२ प्रतिशतले बढेर १ हजार ८ सय ५८.७६ बिन्दुमा पुगेको छ । सोमबार पनि नेप्से सूचक २१.३० अंकले बढ्दै १ हजार ८ सय ४७ को विन्दुमा पुगेको थियो । सोमबारको तुलनामा मंगलबार कारोबार…