Logo

थप २ ब्राण्डका लुव्रिकेन्ट्स उत्पादन गर्दै पीएलओ ग्रुप, केही समयभित्रै बजारमा आउने

बिजखबर संवाददाता २१ पुस, काठमाडौं । पीएलओ ग्रुपले थप २ नयाँ ब्राण्डका लुव्रिकेन्ट्स उत्पादन गर्ने भएको छ । नयाँ लुव्रिकन्ट्स उत्पादन गर्ने सम्बन्धमा अन्तिम तयारी भइरहेको पीएलओ ग्रुपमा निर्देशक कृष्णप्रसाद दुलालले बताए । ‘हामीले मेगा र प्राइम ब्राण्डका लुव्रिकेन्ट्स ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने, ‘यस विषयमा आन्तरिक छलफल भइरहेको छ ।’ पीएलओ ग्रुपले हाल…