काठमाडौं । सरकारले भुकम्पको नाममा जस्तापाता आयातलाई प्रोत्साहन दिँदा नेपाली उद्योगी मारमा परेका छन् । भुकम्पको समयमा नेपालमा तत्काल जस्तापाता आवश्यक भएको भन्दै आयातमा दिइएको छुट अहिलेसम्म पनि कायम नै रहँदा नेपाली उद्योगी मारमा परेका हुन् । सरकारले भुकम्पपछि जस्तापाता आयातमा भन्सार दरमा ५० प्रतिशत घटाउने निर्णय गरेको थियो । तर, त्यहिं व्यवस्थाले अहिलेसम्म निरन्तरता…