Logo

चक्रपथ विस्तारमा शिवम् सिमेन्ट प्रयोग हुने, एमओयूमा हस्ताक्षर

चक्रपथ विस्तारमा शिवम् सिमेन्ट प्रयोग हुने, एमओयूमा हस्ताक्षर


रामराजा श्रेष्ठ
0
Shares

बिनखबर संवाददाता
१० पुस, काठमाडौं । काठमाडौंको चक्रपथ विस्तारमा शिवम् सिमेन्ट प्रयोग हुने भएको छ । यसका लागि शिवम् सिमेन्ट प्रालि र चीनीया“ कम्पनी सीई कन्ष्ट्रक्सन ग्रूप कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।
नेपाल सरकार भौतिक योजना तथा पूर्वाधार निर्माण मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाको समेत उपस्थितीमा निर्माण कम्पनी र उद्योगबीच सम्झौता भएको हो । सम्झौतामा शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयल र चीनीया कम्पनीका चेन टिग्याठकाले हस्ताक्षर गरेका छन् ।
उक्त अवसरमा शिवमका अध्यक्ष गोयलले शिवम् सिमेन्टको गुणस्तर अन्तर्राष्ट्रियस्तरको भएको बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL