Logo

औद्योगिक करिडोर स्थापनाका लागि अध्ययन समिति गठन, २ महिना भित्र प्रतिवेदन पेश गर्न निर्देशन

बिजखबर संवाददाता १३ पुस, काठमाडौं । उद्योग मन्त्रालयले औद्योगिक करिडोर स्थापनाका लागि अध्ययन समिति गठन गरेको छ । मन्त्रालयले विशेषगरी सुनसरी–मोरङ, विरगञ्ज–सिमरा, भैरहवा–बुटवल र नेपालगञ्ज–कोहलपुरमा करिडोर स्थापनाका लागि अध्ययन गर्न समिति गठन गरेको हो । दुई महिना भित्र करिडोर स्थापना क्षेत्रका समग्र भौतिक पूर्वाधारको अध्ययन गरी प्रतिवेदन पेश गर्ने गरी तीन सदस्य समिति गठन गरिएको…