Logo

जलविद्युत विकासमा वैदेशिक लगानी आवश्यक, लगानी नआउनुका नीति नियम बाधक

बिजखबर संवाददाता १४ माघ, काठमाडौं । देश विकासका लागि मुख्य क्षेत्रको रुपमा रहेको जलविद्युत विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी आवश्यकता भन्दा वाध्यता रहेको सरोकारवालाले बताएका छन् । बुधवार इआइसीटी नेपालले गरेको जलविद्युतमा प्रत्यक्ष वैदेशिक लगानीका सवालहरु विषयक छलफलमा उनीहरुले नेपालको सम्भावनालाई अधिकतम उपयोग गरि मुलुकको सम्बृद्धीको लागि जलविद्युतको विकास अपरिहार्य रहेको बताएका छन् । विश्वका…