Logo

८ वटा संस्थान निजीकरण गर्न अर्थमन्त्रालयमा फाइल पेश, औषधि लिमिटेड पनि निजीकरण गरिने

रामराजा श्रेष्ठ ९ पुस, काठमाडौं । सरकारले आफ्ना स्वामित्वमा रहेका ८ वटा सार्वजनिक संस्थानलाई निजीकरणमा लैजाने भएको छ । हाल ती संस्थानहरुलाई निजीकरणमा लैजान सम्बन्धमा अन्तिम तयारी भइरहेको उद्योगमन्त्री महश वस्नेतले बताए । वस्नेतका अनुसार हाल औषधि व्यवस्था लिमिटेड, गोरखकाली टायर उद्योग, जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल ओरियन म्याग्ेनसाइट लिमिटेड, नेपाल मेटल उद्योगलाई निजीकरणमा लैजाने…