Logo

कलश सिमेन्टले एनएस चिन्ह प्राप्त ग¥यो, अझै बजार विस्तार हुने कम्पनीको दावी

कलश सिमेन्टले एनएस चिन्ह प्राप्त ग¥यो, अझै बजार विस्तार हुने कम्पनीको दावी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१३ पुस, काठमाडौं । कलश सिमेन्टले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको मिति यही पुस ९ को निर्णय अनुसार कलशलाई चिन्ह प्रदान गरिएको हो । श्री सिमेन्ट प्रा.लि.को उत्पादन  कलश गोल्ड ब्राण्डका पि.पि.सी. सिमेन्टले नेपाल गुणस्तर चिन्ह ‘ल्क् ३८५’ प्राप्त गरेको छ ।

विरगंजमा अवस्थित श्री सिमेन्ट इन्डष्ट्रिजल दैनिक ४ सय टन सिमेन्ट उत्पादन गर्दै आएको छ । नेपाल गुणस्तरचिन्ह प्राप्तसँगै आप्mना उत्पादनप्रति ग्राहकको विश्वास अझ बढ्नुका साथै बजार विस्तार हुने कम्पनीले विश्वास लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL