काठमाडौं । हिन्दुस्तान युनिलिभरले आफ्नो आइसक्रिम व्यवसायको पुनर्संरचनाको सम्भावनाहरू मूल्यांकन गर्न स्वतन्त्र निर्देशकहरूको समिति गठन गरेको छ । कम्पनीले यो व्यवसाय बेच्न सक्ने अनुमान गरिएको छ । कम्पनीको आइसक्रिम व्यवसाय किन्न धेरै कम्पनीले चासो देखाएका छन् । हिन्दुस्तान युनिलिभरको पोर्टफोलियोमा क्वालिटी वाल, कोर्नेटो र म्याग्नम जस्ता ब्रान्डहरू छन् । कम्पनीको आइसक्रिम व्यवसाय किन्न आरजे कर्प,…