काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै तेर्हथुमस्थित म्याङलुङ नगरपालिकामा उक्त शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको म्याङलुङ नगरपालिकाका मेयर संजय कुमार तुम्बाहाङ्गफेले उद्घाटन गरेका हुन । बैंकले हाल २ सय ६४ शाखा कार्यालयहरु, २ सय ६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर तथा…