काठमाडौं । मुक्तिनाथ विकास बैंकले जनकपुरमा ७७ औँ शाखा विस्तार गरेको छ । बैंकले जनकपूर उप–महानगरपालिकाको भानुचोकमा नयाँ शाखा विस्तार गरेको हो । सोमबार उक्त शाखाको नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले उदघाटन गरेको बैंकले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै शाक्यले बैंकले जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच…