Logo

विश्व बैंकले गर्यो २७ अर्व ऋण सहयोग, आधा रकम रानीजमरा सिँचाइ परियोजनामा खर्च गरिने

काठमाडौं । विश्व बैंकले २७ अर्ब ६५ करोड रुपैया सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । नेपाललाइ वित्तीय तथा सार्वजनिक वित्त व्यवस्थापन विकास नीति र रानी जमरा कलरिया सिँचाइ परियोजना कार्यान्वयन गर्न सहयोग पुग्ने गरि सो रकम बैंकले सहयोग गर्न लागेको हो । बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व बैंकका देशीय निर्देशक चिमाओ फ्यान…