Logo

एनबी बैंक र खल्तीबीच सम्झौता, मोवाईलबाटै भुक्तानी

एनबी बैंक र खल्तीबीच सम्झौता, मोवाईलबाटै भुक्तानी



काठमाडौं । नेपाल बङ्गलादेश बैंक (एनबी बैंक) र खल्ती डिजिटल वालेटबिच सम्झौता भएको छ । एक कार्यक्रममा बैंक र खल्तीबीच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सो सम्झौता पश्चात नेपाल बङ्गलादेश बैंकका ग्राहकहरुले मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन ।

बैंकका डेपुटी सिइओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका डाइरेक्टर अमित अग्रवालले बुधबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL