काठमाडौं । एनआईसी एशिया बैंकले ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । कृषि तथा पर्यटन क्षेत्रमा स्व–ब्यवसायलाई थप प्रबद्र्धन गर्न बैंकले उक्त सेवा सार्वजनिक गरेको हो । बैंकको उक्त योजनाले कृषि तथा पर्यटन ब्यवसायको बृद्धिमा थप टेवा पुर्याउने विश्वास बैंकले लिएको छ ।ब्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पुरा गरेका…