काठमाडौं । एनआईसी एशिया बैंकले सिराहाको भोक्राहामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले जिल्लाको कल्याणपुर नगरपालिका भोक्राहामा आईतबार देखी ८ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । उक्त बैंकिङ सेवाको प्रदेश नं. २ का प्रदेश सभा सदस्य सुरेश कुमार मण्डल र नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले संयुक्त उदघाटन गरेको हो । सोही अवसरमा…