Logo

बिराटनगरमा ग्लोबल आइएमईको एटिएम सेवा, एटिएम संख्या १५१ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त एटिएम बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका हुन । कार्यक्रममा बिराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीलगाएतको उपस्थिति रहेको थियो । महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको…