काठमाडौं । ग्लोबल आईएमई बैंकले जनता बैंकलाई गाभ्ने गरी सहमति भएको छ । सांग्रीला होटलमा आयोजना गरिएको एक कार्यक्रममा ग्लोबल आईएमई बैंक र जनता बैंकबीच गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल राष्ट्र बैंकले छिट्टै नै आ–आफ्नो जोडी खोज्नका लागि बैंकहरुलाई निर्देशन दिएपछि मेगा बैंकसँग कुरा चलाएको ग्लोबलले जनता बैंकलाई गाभ्ने निर्णय गरेको हो…