काठमाडौं । प्रभु बैंकले ललितपुरको महालक्ष्मी नगरपालिका १ इमाडोलमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको सोही नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका हुन । कार्यक्रमका मेयर श्रेष्ठले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी ब्यक्त गर्दै इमाडोल शाखा कार्यालयबाट सो क्षत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल…