Logo

५ भन्सार कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउन्टर, आईतबारदेखि संचालनमा

काठमाडौं । प्रभु बैंकले विभिन्न ५ ओटा भन्सार नाकामा आफ्नो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । नेपाल भारत सीमामा रहेका ५ वटा भन्सार कार्यालयहरुमा आफ्नो बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको हो । सर्लाही जिल्लास्थित सर्लाही भन्सार, सिराहा जिल्लास्थित माडर भन्सार, रौतहट जिल्लास्थित गौर भन्सार, सप्तरी जिल्लास्थित राजविराज…