Logo

भुकम्प पीडितलाई निर्ब्याजी ऋण दिन राष्ट्र बैंकको निर्देशन, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुकम्प पीडितलाई निर्ब्याजी ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार सर्कुलर जारी गर्दै क, ख र ग बर्गका बैंक वित्तीय संस्थालाई सामुहिक जमानी वा धितोमा ऋण उपलब्ध गराउन पत्राचार गरेको हो । मन्त्रिपरिषद्ले केही समय अघि भुकम्प पीडितहरुको घर निर्माणका लागि सामुहिक जमानीमा…